चितवन । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले ८ हजार ७०३ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ७ हजार ३२९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले ६ हजार ७८९ मत प्राप्त गरेका छन् । …