प्रतिनिधिसभा नतिजाले अब सरकार बनाउन र आगामी पाँच वर्षसम्म संसद्लाई टिकाउन निकै कठिन हुने देखाएको छ । पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, राष्ट्रिय प्रजातन्त्र पार्टीको बढ्त र सत्तामा गइसकेको पुराना राजनीतिक पार्टीभित्रको हरहिसाब हेर्दा सरकार बनाउन र टिकाइराख्न सजिलो नहुने देखिएको हो । पटकपटक चुनिएर जाँदा पनि देश र क्षेत्रका…