आमजनताले आफ्नो नेतृत्व छान्नका लागि अब केही घन्टा मात्र बाँकी छ । आइतबार साँझसम्म आमनागरिकको अभिमत मतपेटिकाभित्र परिसक्ने छ । सोमबार बिहानदेखि प्रारम्भिक नतिजा आउन सुरु हुनेछ । सोमबार साँझसम्म आउने प्रारम्भिक नतिजाले देशको अभिमत के रहेछ भन्ने संकेत आइसक्ने छ । विगतका प्रत्येक चुनावमा जित्नेले माला र अबिरजात्रा गर्दै निस्कने र हार्ने पक्ष…