मिटरव्याज पीडितको दोस्रो समूहसँग आइतबारदेखि वार्ता सुरू

काठमाडौँ । सरकारी वार्ता टोलीले आइतबारदेखि मिटरव्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरू गरेको छ । शान्तिबाटिकास्थित मिटरव्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । “आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ,…