रवि लामिछानेको नागरिकता विवाद संविधानको मर्मअनुसार उदार भएर हेर्न आग्रह

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा सांसद् रवि लामिछानेको नेपाली नागरिकता विवादलाई नेपाल अधिराज्यको संविधानमा भएको मर्मअनुसार उदार भएर हेर्न आग्रह गरेका छन् ।    नेपालको संविधान र कानुनमा विदेशमा बस्दा त्यहाँ लिएको नागरिकता त्यागेपछि भइरहेको नेपाली नागरिकता कायम हुने उल्लेख भएको हुँदा यसको मर्मअनुसार यो…