काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्ति प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तर्क्रियामा उनले द्वन्द्वपीडितलाई चित्त बुझेको कुरामा कानुन बनाएर शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिए । उनले द्वन्द्वपीडितलाई…