काठमाडौँ । बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो । “लोला कहाँबाट कसले हान्यो थाहा छैन । लोला प्रहारले निकै पीडा दियो”, खड्काले पाँच वर्षअघिको अनुभव सुनाइन् । उनको स्मृतिमा त्यो पीडा अहिले पनि ताजै छ ।…