सङ्गठन निर्माणमा जुट्न नेता डा महतकाे आग्रह

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कार्यकर्तालाई सङ्गठन बिस्तारमा जुट्न आग्रह गरेका छन् । नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडा हुँदै गाँउटोलसम्म पुर्‍याउन निर्देशन दिए । “पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा…