मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सरकार : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन गरिएको बताएका छन् । साथै, सत्ता साझेदार दलहरूबीच कुनै शंका उपशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका दुई…