फाइल अड्काउने कर्मचारीमाथि कारबाही गरिने

काठमाडौं । सरकारी कार्यालयमा हुने ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई न्यूनीकरण गर्दै निर्णय प्रणालीलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले नयाँ नियमावली जारी गरेको छ। ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ मार्फत सरकारले निर्णय प्रक्रियाको तह घटाउने, काम सम्पन्न गर्ने समयसीमा निर्धारण गर्ने र ढिलाइ गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था…