नागरिकलाई निराश बनाएर राज्य सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने जिकिर गरेका छन् । संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविकरूपमा नै नागरिकको जीवनमा जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने भन्दै नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका हुन् । उनले संविधानले…