बिपीको समृतिमा स्रष्टा साँझ अमेरिकाको विशेष कार्यक्रम

ड्यालस, अमेरिका । स्रष्टा साँझ अमेरिकाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व बिपी कोइरालाको सम्झनामा विशेष साहित्यिक कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकार प्रभात दीक्षितले राजनीतिज्ञका रूपमा बिपीको चर्चा धेरै हुने गरे पनि नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान निकै उच्च र अतुलनीय रहेको उल्लेख गरे । उनले बिपीको साहित्यिक सम्मान र योगदानलाई…