‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’

काठमाडौँ । निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता विपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सह प्रवक्ता सीता पुनले बताइन् । निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि…