चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चितवन क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा होमिएका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी प्रचारप्रसारमा व्यस्त छन् । शनिबार रत्ननगर–११ र १२ मा घरदैलोमा पुगेका बुर्लाकोटीले वृद्धवृद्धाबाट आशीर्वाद थाप्दै यसपटक आफूले हार्ने छूट नभएकोले यस क्षेत्रको आमूल परिवर्तनका लागि जिताउन आग्रह गरे । उनले घरदैलोमा पुगेका अन्य नेताकार्यकर्तालाई भने,…