नेपाललाई समृद्ध बनाउन, शुद्धीकरण, पुनरसंरचना र रुपान्तरण अपरिहार्य छ: पूर्व उपप्रधान मन्त्री श्रेष्ठ

अमेरिका, बोस्टन। नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले नेपाललाई समृद्ध बनाउन मूलभूत रुपमा राजनितिमा शुद्धीकरण, राज्यको अङ्गहरुको पुनरसंरचना र रुपान्तरण अपरिहार्य रहेको बताएका छन्। गत जुलाई १४,२०२५ सोमबार अमेरिकाको बोस्टनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, म्यासाच्युसेट्स च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। लामो सङ्घर्ष पछि देशमा लोकतन्त्र…