मकवानपुर जिल्ला, बन्यो रास्वपाको किल्ला

हेटौंडा। गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम अनुसार मकवानपुर जिल्ला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को किल्ला बन्न पुगेको छ। रास्वपाले मकवानपुरको दुबै निर्वाचन क्षेत्रमा जित हातपार्नुका साथै समानुपातिकतर्फको मतमा पनि पहिलो भएर मकवानपुर जिल्लालाई आफ्नो किल्ला बनाउन सफल भएको हो। निर्वाचन परिणाम अनुसार मकवानपुर क्षेत्र नंबर १ बाट रास्वपाका उमेदवार…