एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दाबेदारका रूपमा उभिएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने…