बाबुले युवतीको शव देखेपछि पक्राउ परे छोरा

नारायणगढ– भरतपुर महानगरपालिका वडा नं २१ पहारिलोटारकी २० वर्षीया सुजता बराल घिमिरेको हत्यामा बोराभित्र पोको पारेर फालेको अवस्थामा शव भेटिएकोे प्रहरीले जनाएको छ ।    हत्यामा संलग्न प्रमुख अभियुक्त भरतपुर २३ बस्ने १७ वर्षीय तिलक नेपालीलाई उनको घरबाटै भदौ २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    अभियुक्त नेपालीले हत्या गरेको स्वीकारिसकेको प्रमुख थापा…