काठमाडौँ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ वटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । आएको निर्वाचन आयोगका अनुसार सुनसरी क्षेत्र नम्बर ३ को बुधबार बिहान मतपरिणाम आएसँगै प्रत्यक्षतर्फका मतगणना सम्पन्न भएको हो । सुुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा…