काठमाडौँ । सदभाव प्रर्वद्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजद्वारा प्रत्येक वर्ष सञ्चालित अभियानअन्तर्गत प्रधानमन्त्री निवास वालुवाटारमा धर्नामा बसेका ३४ जना अधिकारकर्मी गिरफ्तार भएका छन् । केपी ओली नेतृत्वको नयाँ सरकार गठनसँगै टीकापुरलगायत फौजदारी घटनाका आरोपित तथा संलग्नहरुको मुद्धा फिर्ता लिने र आम माफी दिन खोज्ने सरकारी नियतविरुद्ध शान्ति समाजले…