उत्कृष्ट बने गामबेसीमा संरक्षित चेपाङ विद्यार्थी

चितवन । अवसर पाए केही गरेर देखाउन सकिन्छ भन्ने कुरालाई दुर्गम ठाउँमा घर भई हाल शहरी क्षेत्रमा बसेर अध्यययन गरिरहेका चेपाङ विद्यार्थीले पुष्टि गरिदिएका छन् ।    सीमान्तकृत चेपाङ समुदायका बालबालिकाले पढ्ने अवसरलाई सदुपयोग गर्दै उत्कृष्ट नतिजा निकालेका छन् । एक देखि ७ कक्षासम्म दुई फरक विद्यालयमा पहिलो, दोस्रो र तेस्रो चेपाङ विद्यार्थी भएका छन्…