हिमालय खबर संवाददाता- काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटपश्चात् शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताए । प्रधानमन्त्री मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुवै देशबीच…