चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १४ गते पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताएका छन् । मंगलबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वैशाख १४ गतेभित्र सबै समझदारी हुने र लगत्तै पार्टी एकीकरणको मिति घोषणा हुने बताए । उनले भने, ‘पार्टी एकीकरणमा कुनै जटिलता छैन । दुई अध्यक्षको व्यस्तताले…