लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर बनाउन प्रधानमन्त्री ओलीको जोड

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्  ।    उनले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए ।   बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले…