जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरितका १० पानी उद्योग बन्द गरेको छ । टोलीले १० वटै उद्योगमा शिल लगाएर बन्द गरेको छ । पानी निर्देशिका २०७४ विपरित संचालन भएको भन्दै उद्योगहरुमा शिल लगाएर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए । पानी निर्देशिकामा पानी उद्योग तथा…