समृद्धिका अन्तरमन्त्रालय समन्वय आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् ।    सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार राति बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उनले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक रहेको बताए ।    आयोजना निर्माणमा लापरवाही गर्ने…