गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग्दै सिंहदरबारको दक्षिणी गेटअगाडि प्रदर्शन गरेका छन् ।   बलात्कारका दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरिएको हो ।   बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान निषेधित क्षेत्र घोषणा गरिएको दक्षिणी…