संविधान दिवसमा प्रधानमन्त्रीले भने- राष्ट्रिय दायित्व पूरा गरौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिएका छन् ।   प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिएका छन् । अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण…