विदुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावमा काम गर्न समस्या भएको बताएका छन् । नुवाकोट सदरमुकाम विदुरमा नेकपा नुवाकोटले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले संघले कर्मचारी नपठाउँदा प्रदेश सरकार बेकाम्मे बनेको आरोप लगाए । तीनवटा सरकारबीच समन्वय हुन नसक्दा सरकारले निर्धारण गरेको लक्ष्य हासिल…