विद्यार्थीलाई यौन दुरव्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।    जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।    विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १०…