नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : महामन्त्री कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् ।    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकामा नेपाली कांग्रेसको पनि समर्थन रहेको स्पष्ट पारे ।    महामन्त्री…