शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।    काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी संगठनको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान महत्वपूर्ण हुने उल्लेख गरे ।    पूर्वप्रहरी कर्मचारीको हकहितका लागि…