‘प्रधानमन्त्रीको गतिमा जोड दिन मन्त्रिपरिषद् पुनर्गठन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री परेका छन् ।    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैठौँ  मन्त्रिमण्डलको पुनर्गठन गरेका हुन् ।    विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले…