कास्की । पत्रकार राजेन्द्रप्रसाद अधिकारीलाई समाचार लेखेकै कारण मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले निगरानी गरिएको भन्दै नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी महासङ्घ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा संवाददाता अधिकारीलाई समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले मानसिक तथा शारीरिक…