समय सीमा उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही

पथलैया । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को आठ जिल्ला छिचोल्न समयसीमा तोकेपछि सोको उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको छ ।   आर्थिक वर्ष २०७६/७७ को साउन महिनामा मात्र ९२ वटा सवारी दुर्घटना भई ४५ जनाले ज्यान गुमाएपछि प्रदेश नं २ ट्राफिक प्रहरी…