काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असङलग्नताको विषयलाई महत्व दिइएको…