विश्वकै होचा कीर्तिमानी खगेन्द्रको २८ वर्षको उमेरमा निधन

पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका २८ वर्षीय खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।    विसं २०६७ साल असोज २८ गते उनले विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए ।    उनी विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका चीनका पिङपीङको रेकर्ड…