सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौँ । सत्तारूढ दल नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।    संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा…