आन्तरिक विवाद सुल्झाउन सभापति देउवा र नेता पौडेलबीच छलफल

काठमाडौँ । नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ ।    सभापति देउवा निवास बूढानीकण्ठमा बुधबार साँझ उनीहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।   झन्डै तीन घन्टासम्म भएको बैठकमा विवाद समाधानका लागि…