कोटिहोम महायज्ञमा जन्तीभोजसहित विवाह गराइने

चितवन । नारायणगढको नारायणी नदी किनारमा आयोजना हुने एक महिने कोटिहोम महायज्ञमा विवाह गर्न इच्छुक युवायुवतीका लागि जन्तीभोजसहित विवाह गराइने भएको छ ।   आगामी माघ ११ देखि फागुन ११ गतेसम्म हुने सो कोटिहोम महायज्ञमा पाँच हजार १०० सय रुपैयाँमा नै धूमधामसँग विवाह गरिने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । महायज्ञका मूल वाचक वालयोगेश्वर…