प्रचार गर्न नसक्दा आलोचना खेप्नुपर्‍यो : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन् ।    राष्ट्रिय सभागृहमा जारी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसाग कुराकानी  गर्दै उनले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरामात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए ।    “सरकारको आलोचना केही साथीले गर्नुभएको…