कोरोना नियन्त्रणका लागि रसुवा नाकामा उच्च सतर्कता

रसुवा । छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ ।   उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस  सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधन युक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी…