पार्टी भ्रष्टाचारविरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

विराटनगर । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् ।    पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितताविरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।    नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक…