संविधानको मर्मविपरीत आएका विधेयक अमान्य : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताएका छन् ।    नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन् ।    “बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिस्ट शासन लागू गर्न खोजेको छ, यसको…