प्रधानमन्त्रीको दोस्रोपटक सफलरूपमा मिर्गौला प्रत्यारोपण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफलरूपमा मिर्गौला प्रत्यारोपण भएको छ ।    अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।   मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज…