चितवन । चितवनमा स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिन चिकित्सकहरुले सुझाव दिएका छन् । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर पनि घरबाटै उचित परामर्श र सल्लाह लिदन सुरु गरेका छन् । जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न सुरुवात गरेका छन् । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार…