बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन् ।   जनकपुरमा आज आयोजित पीडित तथा सरोकारवालासँग प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले आउँदा केही समयपछि बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।   प्रदेश नं…