युएई - युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य मन्त्रालयबाट जारी वक्तब्य अनुशार त्यहाँ रहेका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक…