काठमाडौँ । नेपाल टेलिभिजनका दृश्य सम्पादक सतीश कोइरालाको क्यान्सर रोगबाट भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा नयाँ दिल्लीमा शुक्रबार निधन भएको छ । विसं २०६० देखि नेपाल टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत कोइरालाले एनटिभी न्यूज च्यानलमा समाचार र ‘विश्वघटना’, ‘स्पोर्टस टाइम’ जस्ता कार्यक्रमको सम्पादन गर्दै आएका थिए । उनी ३७ वर्षका थिए । गत…