कोभिड-१९ को जोखिमका बीच सोलुखुम्बुमा अज्ञात रोगबाट ४० बढी बिरामी

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस) का बिरामी बढेका छन् । साबिक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए ।  वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चार जनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब…